त्यसैगरी सौराहामा बन्दसत्र हुने हल निर्माणको काम समेत सुरु भइसकेको श्रेष्ठले जानकारी दिनुभयो ।
स्थानीयले माग पूरा नभएसम्म औद्योगिक क्षेत्रको शिलान्यास गर्न नदिने बताएका थिए । उनीहरुले आफ्नो ठाउँको लागि मन्त्री पौडेलले केही नगरेको भन्दै विरोध गरेका हुन् ।