१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सभा बैठक शुक्रबार बोलाउन सभामुखलाई लेखे पत्र

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि (शुक्रबार) बोलाउनेगरी प्रदेशसभा बैठक स्थगित गर्न आग्रह गर्दै सभामुख बाबुराम गौतमलाई पत्र पठाउनु भएको छ । कार्कीले प्रदेश सभामा आज बिहिबार विश्वासको