१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


म्याग्दीका १५ वडामा मतगणना सम्पन्न : नेकपा एमालेको अग्रता

म्याग्दी । म्याग्दीका ६ वटा स्थानीय तहका ४५ वडाहरुमध्ये १५ वटा वडाको मतगणना सम्पन्न भएको छ । हालसम्म सार्वजनिक भएको वडाहरुको मतपरिणाम अनुसार ७ वटा वडामा नेकपा एमालेले जित हाँसिल

२ हजार मत गन्दा बालेनको ४ सय ५२ मत, स्थापित र सिंह पछि–पछि

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित ३ सय ८८ ले ल्याउँदा सिर्जना सिंहले २ सय ४० मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पोखरा महानगरको मतगणना सुरु

पोखरा । मतदान सम्पन्नको २३ घण्टापछि मात्र पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ । सर्वदलीय एवं सर्वपक्षीय बैठकले दिउँसो २ बजे मतगणना सुरु गर्ने निर्णय गरेपनि मतगणनामा बस्ने दलका प्रतिनिधिको

पर्वतका सात वटै पालिकामा मतगणना सुरु

पर्वत । पर्वतमा सात वटै स्थानीय तहमा मतगणना सुरु भएको छ । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतदान पछि सात वटै पालिकामा मतगणना सुरु गरिएको हो । पर्वतका जलजला गाउँपालिका

ललितपुर महानगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने

काठमाडौं । ललितपुर महानगरपालिकामा आज (शनिबार) बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेकाे छ । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ७ बजेदेखि करिब दुई घण्टा

काठमाडौं महानगरको मतपेटिका राष्ट्रिय सभा गृहमा लगिँदै, मतगणना ८ बजेबाट सुरु

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ । निर्वाचन आयोगले साँझ

निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा सम्पन्न भयो : आयोग

मतदानको लागि तोकिएको समय समाप्त भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको एउटा वडामा बाहेक शान्तिपूर्ण र उत्साहपूर्ण भएको बताउनुभयो ।

पौने ५ बजेसम्म ६० प्रतिशत मतदान, अझै बढ्नसक्ने आयोगको अनुमान

यद्यपि यो तथ्याङ्क अझै बढ्नसक्ने उहाँले बताउनुभयो । मतदानका लागि केन्द्रमा प्रवेश गरिसकेकाहरुले अझै पनि मतदान जारी रहकाले अझै पनि मतदाताको संख्या बढ्नसक्ने उहाँको भनाइ छ ।

आजैबाट मतगणना सुरु गर्ने आयोगको तयारी

मतदान कार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षित रुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै शुक्रबार नै मत गणनाकार्य सुरु हुने आयोगले जनाएको छ

नुवाकोटमा ५० प्रतिशत मतदान सम्पन्न, साढे ८ बजेबाट मतगणना गर्ने

‘अहिलेसम्म कुनै पालिकाबाट पनि अप्रिय घटनाको खबर प्राप्त भएको छैन,’ उहाँले भन्नुभयो, ‘जिल्लाभर सबै मतदान केन्द्रमा विहान सात बजेदेखि मतदान सुरु भयो र समयमै सकिन्छ ।’