२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मतदाता परिचयपत्र वितरण सुरु

पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई परिचय पत्र दिइएको हो ।

मतदाता फकाउने उम्मेदवारहरुको अन्तिम प्रयास (फोटो फिचर)

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राती १२ बजेबाट मौन अवधि शुरु हुँदैछ । मौन अवधि शुरु हुनु अघिसम्म बिभिन्न पार्टी र स्वतन्त्र रुपमा स्थानीय

मतदाता फकाउँदै ओली, फुकाल्न सक्लान् गठबन्धनको गाँठो ?

पार्टीको प्रतिष्ठा बनेका महानगर र उपमहानगरपालिकामा हुने सभालाई ओली स्वयंले सम्बोधन गर्नुभएको छ । यसै क्रममा सोमबार पोखरा पुग्नुभएका अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई पराजित गर्ने उद्घोष गर्दै निर्वाचनमा धाँधली हुने

मतदाता भन्छन्- ‘समय आएसी जन्मेलान्, अहिले नेतै छैनन्’

युवापंक्तिको कुरै बेग्लै छ । राजनीतिमा पुरानो पुस्ता नफेरिएकोमा गुनासो गर्ने यो वर्ग देशका सबै क्षेत्रमा युवा नेतृत्वको खाँचो देख्छ । दलीय झण्डाभन्दा पनि एजेण्डामा केन्द्रित हुन उनीहरूको सुझाव छ

मतदाता शिक्षामा हेलचेक्र्याँइ : गठबन्धनले मतदातालाई अन्योल, आयोग सामाजिक सञ्जालमै मख्ख

स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र २ जना सदस्य गरी ७ जनालाई मत दिनुपर्ने हुन्छ । एउटै पार्टीको व्यक्तिलाई मतदान गर्दा

मतदानका लागि दलका समर्थक स्पष्ट, झण्डाभन्दा एजेण्डा केलाउँदै नागरिक

स्थानीय निकायमा जनप्रतिनिधिको उपस्थितिले विकासमा फड्को मारेको अनुभव गर्नेहरू नभएका होइनन् । तीन तहको सरकारमा हाम्रो अभ्यास पहिलो र नयाँ भएकाले हतोत्साही हुनुपर्ने अवस्था नरहेको उनीहरू बताउँछन् ।

घरदैलोमा उम्मेदवार, जो आए पनि हाँसेर ‘हुन्छ’ भन्छन् मतदाता

मतदानको दिन बैशाख ३० जति नजिकिँदो छ, उम्मेदवारहरूको ढुकढुकी उत्तिकै बढ्दो छ । के गाउँ के शहर सबैतिरका उम्मेदवारको आँखामा एउटै तृष्णा छ, परिणाम आफ्नो पक्षमा पार्ने । निर्वाचन नजिकिँदा

मतदाता रिझाउदै उम्मेदवार (फोटो फिचर सहित )

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु मत माग्न घरदैलो कार्यक्रममा ब्यस्त छन् । ग्रामिण भेगमा आफ्ना मतदाता रिझाउन उम्मेदवारहरु खेतबारीमा समेत पुग्ने गरेका छन् । ग्रामिण क्षेत्रका बासिन्दालाई

मृत्यु भइसकेका २७ सयभन्दा बढीको नाम मतदाता सूचीमा

स्थानीय तहले पठाएको सूचीको आधारमा सात सय १२ जनाको नाम मात्र सूचीबाट हटाएको जिल्ला निर्वाचन कार्यालय सिराहाका प्रमुख इन्दिरा यादवले जानकारी दिनुभयो ।

दलीय गठबन्धनलाई तोडेर अघि बढ्न मतदातालाई जनता प्रगतिशील पार्टीको आह्वान

सत्तारुढ दलहरूले गठबन्धन गरेर स्थानीय तह निर्वाचन लड्ने तयारी गरिरहेका बेला जनता प्रगतिशील पार्टीले यस्तो आह्वान गरेको हो ।