२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राष्ट्रियसभा निर्वाचनः राप्रपाले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको केन्द्रीय पदाधिकारीहरूको