२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


निर्वाचन आयोगले स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्ने

आयोगका अनुसार इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय रहेका भन्दा बाहेकका ६ सय ३७ स्थानीय तहको केन्द्रमा मतदाता नामावली संकलन हुनेछ ।

प्रदेश १ मा आज मूख्यमन्त्रीको विश्वासको मत प्रस्तावमा मतदान हुँदै

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज बिश्वासको मत लिनुहुने भएको छ ।

नयाँ राष्ट्रपति चयनका लागि इरानमा मतदान

एजेन्सी । नयाँ राष्ट्रपति चयनका लागि इरानमा मतदान भएको छ । इरानको राष्ट्रपतिमा यस पटक चार जनाले उम्मेदवारी दिएका छन् । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त कट्टरपन्थी उम्मेदवार

इरानमा राष्ट्रपति चुन्न मतदान, सुधारवादी रुहानीको उत्तराधिकारी कट्टरपन्थी रायसी बन्ने अनुमान

एजेन्सी, असार ४ । इरानमा नयाँ राष्ट्रपति चुन्न मतदान भएको छ । इरानका सर्वोच्च नेता अयातुल्ला खामेनेईसहित शीर्ष नेताले मतदान गरेका छन् । मतदानबाट सुधारवादी छविका वर्तमान राष्ट्रपति हसन रुहानीको

कांग्रेस महाधिवेशनमा विकल्पको खोजी, जिल्लामै मतदान र विवाद भएका जिल्ला छाडेर मतदान गर्न प्रस्ताव

महाधिवेशन केन्द्रीत पछिल्लो कार्यतालिकाले तय गरेको वडा र पालिकास्तरको अधिवेशन प्रभावित हुने निश्चित भएको छ । पुरानै विधि र प्रक्रियालाई अपनाएर निर्धारित समयमा महाधिवेशन हुन नसक्ने नेताहरूको निष्कर्ष छ ।

कम्युनिष्ट शासन पतनपछि मंगोलियामा छैटौं पटक राष्ट्रपतिका लागि निर्वाचन

राष्ट्रपतिका उम्मेदवारहरूमा मंगोलियन पिपुल्स पार्टीबाट पूर्व प्रधानमन्त्री उखनाजिन खुरेलसुख चुनावी मैदानमा हुनुहुन्छ । खुरेलसुखका मुख्य प्रतिस्पर्धीका रूपमा डेमोक्रेटिक पार्टीका सोड्नो जुन दुइन एर्डिन रहनुभएको छ ।

लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि आज मतदान हुदैँ

काठमाडौं । राष्ट्रियसभा अन्तर्गत लुम्बिनी प्रदेशमा रिक्त १ सदस्य पदका लागि आज उपनिर्वाचन हुदैँछ । मतदाताका लागि दाङको घोराहिस्थित कर्मचारी मिलन केन्द्र परिसरमा तीनवटा मतदान केन्द्र बनाइएको छ । बिहान

राष्ट्रियसभा उपनिर्वाचनमा ३३८ मत खस्यो, प्रतीक्षा नतिजाको

हेटौंडा,जेठ ६ । राष्ट्रियसभाको वाग्मती प्रदेशमा गराइएको उपनिर्वाचनमा ३३८ मत खसेको छ । बिहीबार दिउँसो ३ बजेसम्म तोकिएको मतदानमा १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३

राष्ट्रिय सभा उपनिर्वाचनः गृहमन्त्री थापाको भाग्य र प्रधानमन्त्री ओलीको साख परीक्षा

काठमाडौं, जेठ ६ । राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशमा रिक्त एक सदस्य पदका लागि प्रदेश राजधानी हेटौंडामा उपनिर्वाचन भइरहेको छ । विहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने

हेटौंडामा राष्ट्रिय सभा उपनिर्वाचनको मतदान जारी

हेटौडा । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान प्रक्रिया हेटौंडामा सुरु भएको छ । आज बिहीबार हेटौंडा उपमहानगर वडा नम्बर ४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयमा