२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आम निर्वाचन : देशभर कति स्थानमा भयाे मतदान स्थगित ?

काठमाडौं । आइतबार भएको प्रतिनिधि तथा प्रदेशसभाकाे निर्वाचनमा दिउँसो ३:३० बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदान रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गराउने प्रयास भइरहेकाे

मतदाताको उपस्थित कम, ७० प्रतिशत मात्रै मतदान हुने अनुमान

काठमाडाैं । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहित नदेखिएको बताएका छन् । आइतवार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रहरुमा उत्साजनक रुपमा मतदाताहरुको उपस्थिति नपाएको बताएका

मतपेटिकामा आगजनी हुँदा मतदान स्थगित

बाजुरा । बाजुरामा एक मतपेटिकामा आगजनी भएकाे छ । स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको हाे। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ‘क’ केन्द्रमा

भक्तपुरमा पूर्ण शान्ति सुरक्षा छ, ढुक्क भएर मतदान गर्नुहोस्ः प्रजिअ शर्मा

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख रुद्रादेवी शर्माले भक्तपुरमा मतदान गर्नको लागि सहज रहेको बताउनुभएको छ । आईतवार प्रमुख जिल्ला अधिकारी शर्माले भक्तपुरमा सबै मतदान केन्द्रमा सुचारु रुपमा, सहज

देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न, मतपेटीका ढुवानीका लागि सवारीसाधन तैनाथः गृहसचिव

काठमाडाैं । गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताउनुभएको छ । आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उहाँले देशभर

कपिलवस्तुमा ५२ प्रतिशत मत खस्यो

कपिलवस्तु । कपिलवस्तुमा अहिलेसम्म ५२ प्रतिशत मत खसेको छ । साढे १२ बजे सम्मको अवधिमा उक्त मत खसेको जिल्ला निर्वाचम कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्ला २ सय ३४ मतदान

विगतको तुलनामा यस पटक बढी मत खस्छः विष्णु पौडेल

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आज आइतबार मतदान गर्नुभएको छ । उहाँले गृह जिल्ला रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को बुटवल-८ मा रहेको सडक डिभिजन कार्यालयको मतदान स्थलबाट

प्रधानमन्त्री देउवाले डडेल्धुराकाे गन्यापधुराबाट गरे मतदान

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो गृह जिल्ला डडेल्धुराकाे गन्यापधुरा गाउँपालिकाबाट मतदान गर्नुभएको छ । रुवाखोलाको (ख) मतदान केन्द्रबाट उहाँले आइतबार बिहान १० बजेर ८ मिनेटमा

तेह्रथुममा मतदानका लागि लाइन बसेका एक बृद्धको मृत्यु

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका-८ सोल्माको रत्न मावि मतदान केन्द्रमा एक जना मतदाताको मतदानका लागि लाइनमा बस्ने क्रममा मृत्यु भएको छ । रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय

धनराज गुरुङ र पद्मा अर्यालले गरे मतदान

स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति एवं स्याङ्जा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार धनराज गुरुङले मतदान गर्नुभएकाे छ । आज आइतबार स्याङ्जाको अर्जुन चौपारी रानीचरी खाल्टेमा रहेको