काठमाडौं । निर्वाचन आयोगले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छापिएको जानकारी दिएको छ । आयोगको पत्रकार सम्मेलनमा बिहीबार सहायक प्रवक्ता
१ करोड ७० लाख मतपत्रमध्ये २२ जिल्लामा मतपत्र पठाइसकेको आयोगले जनाएको छ । सुदुरपश्चिम र कर्णाली प्रदेशमा मात्र ३४ लाख मतपत्र पठाइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशका ६ वटा महानगरपालिका र भक्तपुरका ४ नगरपालिकामा उम्मेदवारी दिएका उम्मेदवारहरुको मात्रै चुनाव चिन्ह छाप्ने निर्वाचन आयोगको निर्णयप्रति आफ्नो ध्यानकर्षण भएको जनाएको छ
प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गर्नेहरूलाई आयोगले स्पष्टीकरण सोधिरहेको बताउनुभयो । स्पष्टीकरण सोधिएकाहरूलाई जवाफअनुसार कारबाही गरिएको जानकारी दिइने उहाँले जानकारी दिनुभयो ।
आयोगले निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा संस्थालाई अनुमति दिएको छ । ती संस्थाका करिब १० हजार बढी पर्यवेक्षक तोकिएको मतदानस्थलमा पुगेर पर्यवेक्षण गर्न अनुमति दिइएको आयोगले जनाएको छ ।
काठमाडौं । निर्वाचन आयोगले यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्रमध्ये १ करोड १९ लाख छाप्ने कार्य सम्पन्न भएको जनाएको छ । आयोगले बिहीबार आयोजित पत्रकार सम्मेलनमा
‘आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये बिहीबारसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको छ,’ निर्वाचन आयोगले बिहीबार जारी गरेको
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने जानकारी दिनुभयाे ।अन्तिम मतदाता नामावलीको करिब १० देखि १५ प्रतिशत थप मतपत्र छाप्नुपर्ने उहाँको भनाइ छ ।
काठमाडौं । निर्वाचन आयोगले अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने बताएको छ । सोमबार आयोगले अगामी स्थानीय निर्वाचनको तयारीबारे गरेको नियमित पत्रकार सम्मेलनमा अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको
विहान ८ बजेबाट सुरु हुने भनिएको मतदान दिउँसो १२ बजेपछि मात्र सुरु भएको थियो । मतदाताहरु ६ घण्टासम्म लाइन बसेर मतदान गरिरहेका छन् ।