१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चार दिन बित्दा पनि हुम्लामा मतपेटिका संकलन हुन सकेन

काठमाडौं । हुम्लामा निर्वाचन भएको चार दिन बित्दा पनि मतपेटिका संकलन हुन सकेको छैन । प्रदेशसभा ख का मतपेटिकाहरू अझै सदरमुकाम आउन नसक्दा मत गणना पनि सुरु हुन सकेको छैन

सोलुखुम्बुको खुम्बुबाट हेलिकप्टरमा ल्याइयो मतपेटिका

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रको ३६ थान मतपेटिका हेलिकप्टरमार्फत सल्लेरी ल्याइएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चे र लुकलामा सङ्कलन गरिएका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकामको फाप्लु विमानस्थलमा झारिएको जिल्ला

बैतडीमा मतपेटिका ढुवानीमा समस्या

बैतडी । बैतडीमा आइतबार सम्पन्न भएकाे प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनकाे मगतणना अहिलेसम्म हुन सकेको छैन । जिल्लाको सिगास गाउँपालिकाका मतपेटिका ढुवानीमा ढिलाई भएपछि अहिलेसम्म मतगणना कार्य हुन नसकेको

सोलुखुम्बुमा लिखुपिके र खुम्बु बाहेकका मतपेटिका सदरमुकाम सल्लेरी आइपुग्यो

सोलुखुम्बु । सोलुखुम्बुको १ सय १९ वटा मतदान केन्द्रहरुको मतपेटिका सदरमुकाम सल्लेरी आइपुगेको छ । १ सय ३५ मतदान केन्द्र रहेको जिल्लामा लिखुपिके र खुम्बु पासाङल्हामु बाहेकका पालिकाहरुको सबै मतपेटिका

दैलेखमा मतदान अधिकृतले मतपेटिका प्रहरी चौकीमा छाेडेपछि विवाद

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकामा मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छाडेर गएपछि विवाद सिर्जना भएको छ । मतदान अधिकृतले मतपेटिकासँगै दुल्लुमा भएको निर्वाचन कार्यालयमा बुझाउनु पर्नेमा निर्वाचन

म्याग्दीका दुर्गम मतदान केन्द्रका मतपेटिका सदरमुकाम बेनीमा ल्याइदै

म्याग्दी । म्याग्दीको दुर्गम मतदान केन्द्र धाैलागिरी गाउँपालिका-१ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रका मतपेटिका साेमबार पैदल मार्ग हुँदै सदरमुकाम बेनीमा ल्याइएकाे छ । साेही मतपेटिकाहरु बेनीमा

मतपेटिका खरिद प्रकरणमा निर्वाचन आयोगमाथि अदालतको अंकुश

काठमाडौं । मतपेटिका खरिदसम्बन्धी ठेक्कामा अयोग्य कम्पनीको बोलपत्र निर्वाचन आयोगले स्वीकृत गरेको भन्दै अदालतले अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनले निर्वाचन आयोगको नाममा मतपेटिकाको बोलपत्र सम्बन्धी कार्य जे

काठमाडौं महानगरको मतपेटिका राष्ट्रिय सभा गृहमा लगिँदै, मतगणना ८ बजेबाट सुरु

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ । निर्वाचन आयोगले साँझ

तातोपानी नाकाबाट मत पेटिका भित्रियो

बिहीबार नाकाबाट ४ हजार बक्स मत पेटिका भिभिएको हो । निर्वाचन आयोगले ७८ हजार बक्स मत पेटिका खरिदका लागि टेन्डर आह्वान गरेको थियो ।