खिलनाथ ताजपुरियाकाठमाडौं । नेकपाको दुवै समूहले आधिकारिकता दाबीसहित बुझाएको पार्टी विधान, पदाधिकारी लगायतका कागजात नमिलेको भन्दै निर्वाचन आयोगले आइतबार नेकपा पूर्ववत् अवस्थामा रहेको निर्णय गर्यो । नेकपा पूर्ववत् अवस्थामै रहेको