२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पाटनमा मनमानेश्वरी र पायो जात्रा

काठमाडौं, असोज २८ । ललितपुरमा लिच्छवीकालीन माजु द्यः मनमानेश्वरी जात्रा भएको छ । घटस्थापनाको दिन महालक्ष्मी स्थानमा तान्त्रिक रुपमा पुजा गरेर जात्रा शुरु गरिएको थियो । आज पाटन दरवारको मुल