८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मनाङको जिल्ला अस्पताल १५ दिनपछि सञ्चालनमा

मनाङ । एक मात्र अस्पताल १५ दिनपछि सञ्चालनमा आएको छ । जिल्ला अस्पतालका प्रमुखलाई नै कोभिड–१९ को सङ्क्रमण भएपछि दुई सातापछि पुनः सञ्चालन भएको हो । अस्पताल निर्मलीकरण पछि मात्रै