काठमाडौं । सत्ता गठबन्धनले गरेको भागबन्डामा मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस जनकपुर उपमहानगरपालिका सभापति मनोजकुमार साहले पार्टी छोड्नुभएको छ । शुक्रबार जनकपुरधाममा पत्रकार