१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैरागी मुख्यसचिव नियुक्त, अमेरिकामा खतिवडा र बेलायतमा रेग्मीलाई राजदूत बनाउने सरकारको निर्णय

काठमाडौं, असोज १५ । सरकारले मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले परारष्ट्र सचिव बैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । परराष्ट्र सेवाबाट

मन्त्रिपरिषद हेरफेरबारे नेकपा अध्यक्षद्वयबीच फेरि छलफल, भागवण्डा मिलाउन कसरत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका थाती रहेका काम

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । सत्तारूढ नेकपाले मन्त्रिपरिषद् पुर्नगठन गर्न गृहकार्य अन्तिम चरणमा पुर्‍याएका छन् । सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी

संघीय र प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन हुन्छः मन्त्री आङबो

पाँचथर । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री, नेकपाका केन्द्रिय सदस्य इन्द्रबहादुर आङबो मौसमले संघीय र प्रदेश सरकारको मन्त्रिपरिषद पुनर्गठन हुने बताउनुभएको छ । पाँचथरको फिदिममा आज आयोजित

राष्ट्रपतिबाट बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं, असोज १ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएको छ । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनित

कानुनी प्रश्न तेर्स्याएर प्रधानमन्त्रीले कुलमानको नियुक्ति रोकेको आरोप

काठमाडौं, भदौं ३० । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गरेन । यद्यपि, कुलमानलाई फेरि प्राधिकरणको नेतृत्व सुम्पने गरी प्रस्ताव लगिएको दाबी उर्जा मन्त्रालयको

असोज ५ देखि लामो दूरीको यातायात र आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौं, भदौं २९ । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान

झुक्किए कुलमान, जागीरको म्याद भदौं ३० सम्म, पुनर्नियुक्तिको सम्भावना भने झिनो

काठमाडौं, भदौ २९ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जागीरको म्याद भदौं ३० गतेसम्म रहेको खुलासा भएको छ । चार वर्षका लागि प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति पाउनु भएका

मन्त्रिपरिषद् पुनर्गठन हुँदै, मापदण्ड लागू गर्न ओली–दाहाल सहमत

काठमाडौं, भदौं २५ । सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल मन्त्रिपरिषद पुनर्गठन गर्न सहमत हुनुभएको छ । अध्यक्षद्वयले आसन्न स्थायी कमिटीको बैठकमा पेश गर्न तयार

भदौ १६ बाट नियमित अन्तर्राष्ट्रिय उडान, पिसिआर परीक्षण सहज नभएका देशबाट यात्रु ल्याउन नपाउने

काठमाडौं, भदौ ५ । सरकारले भदौं १६ अर्थात् १ सेप्टेम्बरबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्ने निर्णय गरेको छ । सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार दैनिक ५ सय यात्रु