भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमान मार्फत परीक्षण उडान गर्ने बताउनुभएको छ । शनिबार सो विमानस्थलको निरीक्षणपछि
मन्त्री आलेले कतिपय विकास निर्माणका काममा ठेकेदारलाई चाहिले कच्चा पदार्थ लगायतका सामाग्रीको अभाव हुदाँ काम समयमै सम्पन्न नहुने गरेको उहाँको भनाइ छ ।