१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश २ का मन्त्री यादवलाई कोरोना पुष्टि, बालुवाटारमा विशिष्टहरुलाई भेटेको तथ्य खुल्यो

काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको