अर्घाखाँची । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले नेकपा एमालेले प्रदेशको संसद पटक-पटक अवरुद्ध गर्नु गलत भएको बताउनुभएको छ । अर्घाखाँचीको नरपानीमा जनसरोकारका विषयमा लुम्बिनी प्रदेश सरकार