८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सांसद पद गए जाओस्, माओवादीमा फर्कँदैनौं–लेखराज भट्ट

काठमाडौं, फागुन २६ । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अब आफूहरु नेकपा माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको प्रष्ट गर्नुभएको छ । माओवादी केन्द्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसद रहनुभएका मन्त्री भट्टले बुधबार