१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रतिनिधि सभाद्वारा सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंहको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मन्त्री सिंह मंगलबार बझाङमा सवारी दुर्घटनामा पर्नुभएको थियो ।

मन्त्री सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली

कैलाली । मंगलबार जीप दुर्घटनामा परेर निधन भएका सुदूर पश्चिमका प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिइएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख