२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राज्यमन्त्रीकाे मनाेमानीले स्वास्थ्य मन्त्रालयमै ‘सरुवा’ रोग

कर्मचारी सरुवाको निश्चित विधि र प्रक्रिया छ । त्यसलाई छलेर जथाभावी कर्मचारी सरुवा गर्ने प्रवृत्ति रोक्न सबै राजनीतिक दल र कर्मचारीकै पनि ध्यान जान जरुरी छ ।

बेपत्ता पारिएकाहरूको खोजीमा सरकार प्रतिवद्ध छ– मन्त्री कार्की

कार्यक्रममा कानून बनाएर नपुग्ने भन्दै महान्यायाधिवक्ता खम्बबहादुर खातीले कानूनको परिपालना गरी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले यो कुनै मुद्दा वा पार्टीको राजनीतिक विषय वस्तु नभएको बताउँदै शान्तिको लागि सम्झौता भएकोले

सत्तारुढ गठबन्धन चुनाव अघिसम्म जान्छ– देवेन्द्र पौडेल

गठबन्धनका राजनीतिक दलहरू भित्र विचारमा विविधता भए पनि आधारभुत रूपमा मिल्ने उद्देश्यहरू र साझा विन्दू खोज्दै गठबन्धनलाई अगाडी बढाउने उहाँले उल्लेख गर्नुभयो ।

प्रदेश १ मा दुई मन्त्री नियुक्त, दुवै माधव समूहका

सांसद विमल कार्की र जीवन घिमिरेलाई पनि मन्त्री बनाउन आचार्यमाथि दवाव थियो । अहिले नेपाल समूहमा रहेकाहरूलाई तानेर मन्त्री बनाउने प्रयास गरेको बुझिएको छ ।

इमानको परीक्षा : प्रधानमन्त्री र मन्त्रीले सार्वजनिक गरेनन् सम्पत्ति विवरण

गठबन्धन सरकारले गत साउन २४ गते सरकारको न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गर्दै भ्रष्टाचार नियन्त्रण, सदाचार र सुशासनलाई प्राथमिकतामा राखेको थियो । मन्त्रिपरिषद्को बैठकबाटै प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने

खेलाडीमैत्री कानुन बनाउने कानुनमन्त्री विन्दुकुमार थापाको प्रतिबद्धता

उहाँले जापानमा भएको ओलम्पिक खेलकुदमा ५ जना खेलाडीका पछाडि २५ प्रशिक्षक बनेर जाँदा खेलाडीको सम्मान नभएको टिप्पणी गर्नुभयो ।

सत्ता प्राप्तिको हर्ष र समस्याको चाङ्गमा नेपाली कांग्रेस

संसद् विघटनको मुद्दामा केपी ओलीलाई साथ दिएर मध्यावधि चुनावमा जान खोज्ने देउवालाई कांग्रेस नेता पौडेल, पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको बलजफ्तीका कारण प्रधानमन्त्री बन्नुपर्‍याे । सभापति देउवा प्रधानमन्त्री

मन्त्री कुर्दै सिंहदरबारका कुर्सी, मन्त्रालयमै भेटिदैनन् विभागीय मन्त्रीकाे नाम

१७ मन्त्रालयको मन्त्रीको जिम्मेवारी अहिले पनि प्रधानमन्त्री शेरबहादुर देउवा एक्लैले सम्हाल्दै आउनुभएको छ । मन्त्रालयको वेबसाइटमा विभागीय मन्त्रीको ठाउँमा शेरबहादुर देउवाको नाम राखिएको छ ।

माओवादी केन्द्रले आज मन्त्रीहरुको नाम टुंगो लगाउने, ५ मन्त्रीका लागि झण्डै दुई दर्जन आकांक्षी

काठमाडौं । सरकारमा जाने मन्त्रीहरुको नाम टुंग्याउन नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ । अपरान्ह ३ बजे पार्टी कार्यालय पेरिशडाँडामा बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको

जनताको काम गर्न मन्त्री भएको हुँ, सहकार्य गरेर अघि बढ्छु– मन्त्री शर्मा

वीरगञ्ज आर्थिक क्षेत्रको मेरुदण्ड भएकाले आर्थिक क्षेत्रका गतिविधिलाई तीव्र रूपमा अघि बढाउने योजना रहेको बताउनुभयो ।