२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संसदीय समितिमा मन्त्री प्रदिप ज्ञवालीलाई भीम रावलको प्रश्नैप्रश्न

काठमाडौं, मंसिर १९ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आफ्नै पार्टीका नेता एवं पूर्वमन्त्री भीम रावलको प्रश्नको कठघरामा पर्नुभयो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी

सन् २०२२ मा नेपालमा पर्यटनको गति दौडने छः पर्यटनमन्त्री भट्टराई

चितवन, मंसिर १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटन उद्योग दौडने विश्वास व्यक्त गर्नुभएको छ । कोारेनाले थलिएको पर्यटन उद्योग विस्तारे खुल्न थालेको

दुई अध्यक्ष अभिभावक बन्नुस्, हामी पार्टी र सरकार चलाउन तयार छौंः मन्त्री पुन

काठमाडौं, मंसिर १५ । उर्जा मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुनले आफूहरु पार्टी र सरकारको नेतृत्व लिन तयार रहेको बताउनुभएको छ । पार्टीका दुई अध्यक्ष केपी ओली

कर्णाली प्रदेशका मन्त्रीहरुलाई हतारमा राजीनामा नदिन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका मन्त्रीहरुलाई हतारमा राजीनामा नदिन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री ओलीले आफ्ना पक्षका मन्त्रीहरूलाई हतारिएर

पटक-पटक मन्त्रिमन्डल पुनर्गठन हुँदा ‘कार्यसम्पादनमा असर’

काठमाडौं, असोज ३० । तीनजना मन्त्री थप्दै दुईजनाको जिम्मेवारी हेरफेर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ११औंपटक मन्त्रिमन्डल पुनगर्ठन गर्नुभयो । पाँच वर्षको लागि २०७४ फागुन ३ गते ओली नेतृत्वमा

नवनियुक्त तीन मन्त्रीको सपथ आज हुँदै

काठमाडौं । नवनियुक्त तीन जना मन्त्रीको सपथ आज हुँदैछ । राष्ट्रपति कार्यालयका अनुसार अहिले केही बेरमा सपथ ग्रहण हुने छ । संवैधानिक व्यवस्थाअनुसार मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले पद तथा गोपनीयताको

मन्त्रीको अराजक शैली, रोष्टमबाटै भने–‘विरोधी सांसदलाई घिसारेर निकाल्’

काठमाडौं, असोज १९ । प्रदेश नम्बर ५ को राजधानी कहाँ राख्ने र प्रदेशको नाम के रहने भन्नेमा यतिबेला रडाको मच्चिरहेको छ । कोरोनाको संक्रमणका समय देश नै आहत भइरहेका बेला

भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन

एजेन्सी, असोज ११ । भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ । सिंहको आइतबार विहान ८२ वर्षको उमेरमा निधन भएको भारतीय सचारमाध्यमहरुले जनाएका छन् ।

पार्टीभित्रको समीकरण व्यवस्थापनमा हुने मन्त्री हेरफेरले दीर्घकालीन असर पर्छ : विज्ञ

काठमाडौं, असोज ९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भएपनि

भारतमा कोरोनाबाट रेल राज्यमन्त्री सुरेश अंगडीको मृत्यु

एजेन्सी, असोज ८ । भारतका कोरोना संक्रमणका कारण केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको मृत्यु भएको छ । ६५ वर्षीय अंगडीको दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका निधन भएको भारतीय