२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


म्याग्दीमा मुख्यमन्त्री र मन्त्रीलाई १ रुपैयाँ दान अभियान

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन म्याग्दीले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको स्वर्गीय बाआमाको नाममा ट्रष्टदेखि स्मृति पार्क बनाउन बजेट विनियोजन गरेको विरोध गर्दै १ रुपैयाँ

नवनियुक्त तीन मन्त्रीले लिए शपथ, सम्हाले कार्यभार

नवनियुक्त मन्त्रीहरू कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव रहनुभएको छ ।

विश्वविद्यालयमा तालबन्दी हुन नदिन सरकार सचेत छ : मन्त्री पौडेल

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउन नहुने विषयमा सांसदहरूले राखेको धारणा जायज रहेको प्रतिक्रिया समेत दिनुभयो ।

एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्व : माओवादी नेता शर्मा

मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै केन्द्रीयसदस्य शर्माले यस्तो बताउनुभएको हो । उहाँले ४/५ महिनामा कुनै पनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार

नेताहरू घमण्डी हुँदा देश बनेन : मन्त्री चौधरी

‘मुलुक अघि जान नसक्नुको एउटा मात्रै कारण के हो भने हामी सबै धेरै घमण्डी भयौं, मुलुक चलाउने मान्छे पनि घमण्डी भयौं, कर्मचारीको बारेमा त के भनौँ र ?’ उहाँले भन्नुभयो,

स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने मन्त्री श्रेष्ठको घोषणा

सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने कुरामा विशेष जोड दिने बताउनुभएको हो । उहाँले आफू सांसद भएदेखि

दुई वर्षभित्र सबै नेपालीलाई गुणस्तरीय विद्युत् सेवा पुर्‍याउँछाैं : मन्त्री भुसाल

सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक २०७९ मा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा

संघीय निजामती विधेयक संसदमा दर्ता गर्ने मन्त्री श्रेष्ठको तयारी

सोमबार राष्ट्रियसभामा विनियोजित बजेटमाथि राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन भइरहेको भन्दै चाँडै संसदमा संघीय निजामती विधेयक दर्ता गर्ने बताउनुभयो ।

मन्त्री फिर्ता बोलाउने प्रस्ताव केन्द्रीय कमिटीबाट सर्वसम्मतले पारित

सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

मन्त्री परिवर्तन भए शहरी विकासका नीतिहरू शून्यबाट निर्माण गर्नुपर्छ : मन्त्री झाँक्री

मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्ने कुरा पूर्वाग्रह मात्रै भएको बताउनुभयो । उहाँले प्राधिरकणलाई खारेज नभएर प्राधिकरणले गर्ने कामको प्रक्रियालाई सुधार गरेर लौजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।