१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


साउने सोमबारमा पनि पशुपतिनाथ मन्दिर सुनसान, बोलबम यात्रा प्रभावित

काठमाडौं । आज साउनको पहिलो सोमबार । अघिल्ला वर्षहरुमा पशुपतिमा रातिदेखि नै दर्शनार्थीको घुईंचो लाग्थ्यो । तर यस वर्ष पशुपति मन्दिर सुनसानजस्तै छ । पशुपति क्षेत्र विकास कोषले मन्दिर नखोल्ने