वातावरणीय सन्तुलन विगार्ने गरी विकासको नाममा विश्वभर भइरहेका क्रियाकलापको मूल्य नेपाल जस्ता हिमाली मुलुकले चुकाउन परेको वातावरणविद्को भनाइ छ ।
काठमाडौं, जेठ १९ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री महेश आचार्यले चुरेलाई मरुभूमि बनाउन सरकारले दोहनको ढोका खोलेको भन्दै आपत्ति जनाउनुभएको छ । नेता आचार्यले सरकारको यस कदमप्रति प्रतिरोधको आवाज