१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अदुवाले मूल्य नपाउँदा कृषक मर्कामा

पाँचथर । अदुवाले मूल्य नपाएपछि पाँचथरलगायतका पूर्वी पहाडी जिल्लाका कृषक निराश बनेका छन् । भारतमै अदुवा उत्पादन हुन थालेपछि नेपालको अदुवा भारत निर्यात हुन नसक्दा कृषकहरु निराश बनेका हुन् ।