२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मल वितरणमा बद्मासी भयो, कारबाही गर्छौं : मन्त्री भुसाल

ललितपुर । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुसालले केही ठाउँमा मल वितरणमा बद्मासी भएको भन्दै छानबिन गरी कारबाही गर्ने चेतावनी दिनुभएको छ । शुक्रवार राष्ट्रिय धान दिवसको अवसरमा नेपाल