२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भाडसर गाउँ वर्षेनी डुबानमा, यसबर्ष गाउँमा बाढी पस्दा २९ घर डुबानमा

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–५ भाडसर गाउँ वर्षेनी डुबानमा पर्दै आएको छ । यस वर्षपनि लखन्देही नदीमा आएको बाढी गाउँमा पस्दा २९ घर डुबानमा परेको छ । अधिकांश स्थानीय