काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडा चढेको गाडी दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । अभिनेत्री मलाइका चढेको गाडी खोपोली एक्सप्रेस वे मा दुर्घटनामा परेको बताइएको छ । प्रहरीले घटनास्थलमा