बारा । बाराको सिमरामा मधेश प्रदेशकै पहिलो मल्टिप्लेक्स केएसआर मुभिज सञ्चालनमा आएको छ । सिमरा बिजनेस सेन्टरको व्यवस्थापनमा करिब १८ करोड रुपैयाँको लागतमा उच्च प्रविधिको मल्टिप्लेक्स केएसआर मुभिज सञ्चालनमा आएको