डडेल्धुरा । चाडपर्वको मौका छोपेर उपभोग्य वस्तुको अत्यधिक मूल्य वृद्धि हुँदा पनि कसैको ध्यान नगएकोप्रति डडेल्धुराका उपभोक्ताले गुनासो गरेका छन् । दीपावलीको पूर्वसन्ध्यामा बजारमा दैनिक उपभोग्य वस्तुहरु तथा दीपावलीका सामग्रीहरुमा