काठमाडौं । महजोडीद्वारा अभिनित फिल्म ‘महापुरुष’ को छायाङ्कन गत शुक्रबारबाट सुरु भएको छ । महजोडी अर्थात हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका फिल्म ‘महापुरुष’ मा रहने छ
जनकपुर । यो वर्षको महामुर्ख उपाधि मह जोडीलाई प्रदान गरिएको छ । होली पर्वको अवसरमा मिथिला नाट्य कला परिषदद्वारा आयोजना गरिएको सम्मेलनमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई महामुर्खको उपाधि