२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सरकारमा सहभागी हुने बारे लोकतान्त्रिक समाजवादी अन्योलमा

निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले सरकारको औपचारिक धारणापछि मात्रै सहभागिताको विषयमा निर्णय लिने जनाएको छ ।

महन्थ ठाकुर नेतृत्वको लोसपा बनाउन १४ सांसद र १७ कार्यकारिणीको साथ

जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये यसअघि निर्वाचन आयोगमा सनाखत हुँदा १६ जना मात्रै ठाकुर पक्षमा थिए । योसँगै जसपा विभाजनका लागि ठाकुर पक्षले केन्द्रीय समिति र संसदीय दल दुबैतिर २० प्रतिशत

नयाँ दलको सनाखतका लागि आयोगद्वारा नेपाल र ठाकुरलाई ९ गतेको निम्तो

सनाखतमा विभाजित पार्टीका २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद पुगे भने यी नयाँ दल दर्ता हुने व्यवस्था हालै आएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा उल्लेख छ ।

माधव र महन्थका नयाँ दल दर्ताको कानुनी अड्चन हट्यो, १० दिन भित्र प्रमाणपत्र दिने

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टीबाट छुट्टिएका दुई पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि देखिएको कानुनी हड्चन हटेको छ । गत बुधबार जारी गरिएको राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार

नेपाल र ठाकुरको दल आयोगमा दर्ता हुन समय लाग्ने, मागेजस्तो नाम र चुनाव चिन्ह नपाउने

काठमाडौं । एमालेबाट छुट्टिएका माधव कुमार नेपाल र जसपाबाट छुट्टिएका महन्थ ठाकुरको नयाँ दल दर्ताको प्रक्रिया सुरु हुन केही समय लाग्ने देखिएको छ । निर्वाचन आयोगका अनुुसार राजनीतिक दलसम्बन्धि नियमावली

जसपा फुट्योः महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) दर्ता गर्न आयोगमा निवेदन

काठमाडौं, भदौं २ । जनता समाजवादी पार्टी (जसपा) नेपाल औपचारिक रुपमा विभाजित भएको छ । पार्टी नेता महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन

ठाकुर पक्षलाई धक्का, आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले निर्वाचन आयोगविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेको हो ।

महन्थ ठाकुरको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोगको निर्णयविरुद्ध नेता महन्थ ठाकुरले दायर गरेको रिटमा आज सुनुवाइ भइरहेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भइरहेको

पार्टीविहीन महन्थ ठाकुर समूहले नवलपरासी र बर्दियामा कार्यकर्ता भेला गर्दै

काठमाडौं । पार्टीवीहिन महन्थ ठाकुरले दुई वटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ। आज बर्दिया र नवलपरासीमा ठाकुर पक्षले अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको हो । नवलपरासीमा

पार्टीविहीन महन्थ पक्षको चार वटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आज हुदै

काठमाडौं । पार्टीविहीन महन्थ ठाकुर (अध्यक्ष) पक्षको आज चार वटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरिएको छ। जसमध्ये झापामा केशव झा, सन्तोष मेहता, धनुषामा महन्थ ठाकुर, राजेन्द्र महतो,