तेह्रथुम, पुस २६ । तेह्रथुमको फेदाप गाउँपालिकामा सोमबार करेन्ट लागेर एक जनाको मृत्यृ भएको छ । फेदाप गाउँपालिका-१ महाभीरका ५२ बर्षीय अम्बरहादुर बस्नेतको करेन्ट लागेर मृत्यृ भएको प्रहरीले जनाएको छ