८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


किराँत धर्मावलम्बीले आज महागुरु फाल्गुनन्द जयन्ती मनाउँदै

काठमाडौं । किराँत धर्मावलम्बीहरुले आज शुक्रबार महागुरु फाल्गुनन्दको १३८ औं जन्मजयन्ती मनाउँदै छन् । किराती समुदायको बसोबास रहेका पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम र झापा, सुनसरीमा फाल्गुनन्द जयन्ती