१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


आज बडा दशैंको आठौं दिन महागौरीको पुजा गरिदैं

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रको आठौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये आठौं रुप महागौरी देवीको पूजा आराधना गरिँदैछ । बडादशैंमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ