२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


एमालेको महाधिवेशन आयोजक कमिटी खारेज, नेपाल समूहलाई गरिएको कारबाही अर्थहीन

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा, माधव नेपाल पक्षद्वारा बहिष्कार

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा बसेको छ । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठक माधवकुमार नेपाल पक्षले भने बहिष्कार गरेको छ ।

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, नेपालसहितका नेताहरुको कारवाही फुकुवा

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बस्दैछ । बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेर केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेले जनाएको छ । केन्द्रीय

ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाउनु भएको छ । आज बिहान १० बजे बालुवाटारमा बस्ने गरि बैठक बोलाइएको हो

१ हजार १९९ सदस्य महाधिवेशन आयोजक कमिटी बनाउने ओलीको घोषणा

काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एक हजार १९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउने घोषणा गर्नु भएको छ । मंगलबार बालुवाटारमा आफूनिकट केन्द्रीय कमिटीको बैठकमा अहिले रहेका