Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


एमालेको महाधिवेशनमा विचार र बहसलाई स्थान नदिएको अध्यक्ष दाहालकाे आरोप

चितवनमा जारी एमालेको दशौं महाधिवेशनमा विचार र बहसलाई कुनै ठाउँ नदिइएको उहाँको टिप्पणी थियो ।

एमालेको बन्दसत्र सुरु

अध्यक्ष केपी शर्मा ओली बैठकस्थल सौराहको होटल सेभेन स्टारमा केहीबेरअघि प्रवेश गरेसँगै बन्द सत्र सुरु भएको हो ।

महाधिवेशनबाट नेतृत्व बदल्ने कुरा मुख्य हो : गगन थापा

नागरिकलाई देश बदलिन्छ र अब राम्रो हुन्छ भन्ने विश्वास र भरोसा चाहिएको उल्लेख गर्दै कांग्रेसमा त्यो भरोसा दिनसक्ने नेतृत्व चाहिएको उहाँको भनाइ छ ।

एक मत आए पनि चुनाव लड्छु : नेता रावल

काठमाडौं । एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताउनु भएको छ । उम्मेदवारी मनोनयनका लागि तयारी

कांग्रेसले महाधिवेशन औपचारिक रूपमा सुरु हुनुअघि नै निर्वाचन प्रक्रिया थाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन औपचारिक रूपमा शुभारम्भ हुनुअघि नै निर्वाचन प्रक्रिया थालिने भएको छ । यही मंसिर २४ गते महाधिवेशन उद्घाटन कार्यक्रम हुने भए पनि निर्वाचन प्रक्रिया २१

एमालेमा पदाधिकारी थप, आज उम्मेदवारी दर्ता

बैठकले विधान महाधिवेशनमार्फत खारेज गरिएको पोलिटब्युरो फर्काइएको छ भने केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाएको छ । गत असोज तेस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको विधानमा अध्यक्षसहित १५

नारायणी तीरमा दिनभर (फोटोफिचर)

शुक्रबार दिनभर नारायणी किनारमा एमालेका नेता तथा कार्यकर्ताको भीड लाग्यो । नारायणी नदीमा धेरै डुंगा सयर गरे भने उद्घाटनकै बीच जहाजबाट पुष्पवृष्टि गरियो ।

शीर्ष नेताहरूको निष्कर्ष– ‘लोकतान्त्रिक शक्तिहरू एक हुनुपर्छ’

सबैको सहयोगबाट संसदभित्र प्रतिनिधित्व गर्ने र संसद बाहिरका राजनीतिक दलसँग सहकार्य गरी देश र जनतालाई केन्द्रमा राखेर साझा धारणा बनाएर अघि बढ्ने विषयमा आफू प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।

एमाले नवौं महाधिवेशनका केन्द्रीय सदस्यको अन्तिम बैठक साैराहमा बस्दै

बैठक शुक्रबार बेलुकी ८ सौराहको जंगल क्राउन होटलमा बस्ने एमाले प्रवक्ता एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

५० प्रतिशतभन्दा बढी स्थानीय तहमा एमालेले कब्जा गर्छ : अध्यक्ष ओली

अध्यक्ष ओलीले बामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनेहरुले कम्युनिष्टको झण्डा हसियाँ हथौडा नछोडेको देख्दा आफू अचम्ममा परेको बताउनुभयो ।