कार्यदलले अछामको दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र समग्र जिल्लालाई आधार बनाएर दलित तथा समावेशी क्षेत्रबाट प्रतिनिधि छनोट गरेको हो ।
काठमाडौं, कात्तिक २८ । नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औं महाधिवेशनका लागि ७३ जिल्लामा प्रतिनिधि छनोट सकिएको छ । एमाले केन्द्रीय प्रचार विभागका अनुसार महाधिवेशन प्रतिनिधि छनोट सकिएको हो ।
विवादित बनेको रौतहटको सदस्यता सूची टुंग्याएसँगै ७७ जिल्लाको सदस्यता सूची टुंगिएको र यसले अब महाधिवेशनको सुनिश्चितता बढेको प्रतिक्रिया नेताहरुले दिएका छन् ।
देशभर छरिएका ८ लाखभन्दा बढी संगठित सदस्यले आ–आफ्ना क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुन्नेछन् । संगठित सदस्यताका आधारमा जिल्लाहरुबाट प्रतिनिधि चयन हुनेछन् ।
काठमाडौं, कात्तिक २५ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको निर्धारित मिति नजिकिएसँगै पार्टी नेतृत्वका आकांक्षी नेताहरुले आन्तरिक छलफललाई तिव्र बनाएका छन् । महाधिवेशन केन्द्रित रणनीति तय गर्न प्रधानमन्त्री समेत
संविधानको धारा २९६ ले राजनीतिक दलहरुको विधानमै हरेक ५ वर्षमा केन्द्रीय र प्रादेशिक पदाधिकारीहरुको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था राख्न भनेको छ ।
बैठकले महाधिवेशनका लागि दक्षिणी एशियाली राष्ट्रका सत्तारुढ दल र विपक्ष दलहरूलाई अनिवार्य रूपमा निमन्त्रणा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ ।
महामन्त्री कोइरालाले पाँचदलीय गठबन्धनलाई लिएर नेपाली कांग्रेस चुनावमा नजाने स्पष्ट पार्दै उहाँले कांग्रेस एक्लै चुनाव लड्ने बताउनुभयो ।
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरले आज आयोजना गरेको
वर्तमान सरकारका कारण सर्वत्र उत्पन्न विसंगतिको अन्त्य गरी फेरि पनि लोकतान्त्रिक राजनीतिक स्थायित्वका लागि ताजा जनादेशको विकल्प नभएको एमालेको निष्कर्ष छ ।