२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कार्यतालिका अनुसार काम नहुँदा कांग्रेसको महाधिवेशन पर धकेलियो

रोमन आचार्य (इमेज)काठमाडौं, असोज २५ । कार्यतालिका अनुसार काम नहुँदा कांग्रेसको फागुनका लागि तय भएको १४ औं महाधिवेशन पर धकेलिएको छ । थपिएको १ वर्षमा समेत संस्थापन पक्ष महाधिवेशनमा आफ्नो

जसपाको केन्द्रीय कार्यकारिणी बैठक कात्तिक पहिलो साता

काठमाडौं, असोज २४ । केन्द्रीय कार्यसमिति गठनका विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी बैठक आउँदो कात्तिक पहिलो साता बस्ने भएको छ । बैठकमा संघीय परिषद्को अध्यक्ष चयन

पेलेरै जाने देउवाको रणनीति, विरोधपत्र ‘महाधिवेशन फन्डा’

काठमाडौं, असोज १३ । नेपाली कांग्रेस अहिले आन्तरिक विवादको चंगुलमा फसेको छ । सभापति शेरबहादुर देउवाले विधानविपरीत गरेका निर्णयहरु हप्ता दिनभित्र फिर्ता लिन ‘अल्टिमेटम’ दिँदै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले

राजनीतिक दलहरुको महाधिवेशनः निर्धारित मितिमा हुनेमा शीर्ष नेतृत्व नै छैनन् ढुक्क

काठमाडौं, असोज ७ । प्रमुख राजनीतिक दलहरुले मिति घोषणा गरेर महाधिवेशनको चर्चा गरिरहेपनि निर्धारित समयमै महाधिवेशन हुनेमा ती पार्टीहरुका शीर्ष नेतादेखि कार्यकर्ता नै विश्वस्त छैनन् । सत्तारुढ दल नेकपाले अझैपनि

राप्रपाबीच एकीकरणको अर्को फड्को, निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं, असोज ६ । राप्रपाबीचको एकताको लामो गतिरोधको अन्त्य भएको छ । मंगलबार निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिइएको छ । मंगलबारै पार्टी एकतापछि गठन भएको केन्द्रीय कार्यसम्पादन समितिको

राप्रपाको महाधिवेशन आगामी बैशाखमा, पार्टी एकता जोगाउन चिह्नमा सम्झौता गरेको थापाको प्रष्टोक्ति

काठमाडौं, असोज ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टी एकता जोगाउन चुनाह चिह्नमा सम्झौता गर्नुपरेको प्रष्टोक्ति दिनुभएको छ । राप्रपाका तीन अध्यक्ष कमल थापा, पशुपति शमशेर

फागुनमा महाधिवेशन हुँदैनः गगन थापा

काठमाडौं, भदौं ३१ । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारी रहिरहे फागुनमा पार्टीको महाधिवेशन हुन नसक्ने प्रष्ट गर्नुभएको छ । कांग्रेस पाठशालाले गरेको भर्चुअल संवादमा नेता थापाले फागुनमा महाधिवेशन

एमसीसी परिमार्जन गरेर पारित गर्ने, चैतमा महाधिवेशन नेकपाको निर्णय

काठमाडौं, भदौ २६ । डेढ महिनापछि बसेको सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपाको एकता महाधिवेशन चैतमा गर्ने

नेपाली कांग्रेस संकटमा पर्दैछ, देउवाले बेइमानी गर्दैछन्–रामचन्द्र पौडेल (भिडियो अन्तर्वार्तासहित)

काठमाडौं, भदौं २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको कार्यशैली र रवैयाका कारण पार्टी संकटमा पर्न लागेको आरोप लगाउनु भएको छ । इमेज च्यानलसँगको कुराकानीमा नेता

नेपाली कांग्रेस संकटमा पर्दैछ, देउवाले बेइमानी गर्दैछन्–रामचन्द्र पौडेल

काठमाडौं, भदौं २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको कार्यशैली र रवैयाका कारण पार्टी संकटमा पर्न लागेको आरोप लगाउनु भएको छ । इमेज च्यानलसँगको कुराकानीमा नेता