१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखराको मेयरमा धनराज आचार्य २४५० मतले अगाडि

पछिल्लो मतपरिणाम अनुसार गुरुङ नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटभन्दा ९ मतले अगाडी हुनुहुन्छ । मन्जुले २२ हजार १ सय ३१ मत प्राप्त गर्दा कोपिलाले २२ हजार १ सय २२ मत

विराटनगरमा ५२ प्रतिशत मतगणना, कोइराला र कार्कीको अग्रता कायमै

त्यसैगरी उप–मेयरमा कार्कीले १२ हजार ४ सय ९६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उप–मेयरका उम्मेदवार जसपा नेता अमरेन्द्र यादवले ७ हजार ६२ मत प्राप्त गर्नुभएको छ ।

नियमले मिल्ने सेवासुविधा मात्र लिएकाे हुँ : सुनिता डंगोल

ईमेजखबरसँगको कुराकानीमा उम्मेदवार डंगोलले आफूमाथि राजनीतिक प्रतिशोध साँध्नका लागि आरोप लगाइएको बताउनुभयो । आफूले आफ्नो शैक्षिक योग्यताको आधारमा छैटौं तहको कर्मचारी भएर सेवासुविधा लिएको उहाँको भनाइ छ ।

काठमाडौंका मेयरका प्रत्यासीका योजना– पर्खाल भत्काएर पार्क बनाउनेदेखि फोहोर व्यवस्थापनसम्म

विधि बोलेको ठाउँमा बोली मौन हुन्छ । त्यसैले चुनावमा दिइने फोस्रो आश्वासनभन्दा पद्दति केन्द्रित शासन व्यवस्थालाई मूल मान्ने विवेकशील निर्णय अहिलेको आवश्यकता हो । होइन भने, चुनावी बोली उधारो आश्वासनमा

भ्रष्टाचारमुक्त महानगर बनाउने सिंहको प्रतिवद्धता

नेपाली काँग्रेस निकट बुद्धिजीवी पेशाकर्मी परिचालक समिति, काठमाडौंले गरेको अन्तरक्रियामा सिंहले आफू मेयरमा विजयी भए काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारको दूर्गन्धबाट मुक्त गराउने बताउनुभयो ।

रोचक माेडमा भरतपुरको चुनावी दाैड, मेयरको चाबी असन्तुष्ट कांग्रेस कार्यकर्ताको हातमा

पौडेललाई निर्वाचन अधिकृतको कार्यालयले भुइँकटहर चुनाव चिन्ह दिएको छ । पार्टीबाट विद्रोह गरेका पौडेललाई साधारण सदस्यसमेत नरहने गरी कांग्रेसले कारबाही गरिसकेको छ । सत्ताको दुरुपयोग गर्दै सरकारका दुई मन्त्री दुई

भरतपुरमा स्वतन्त्र उम्मेदवार पौडेलले लिएनन् उम्मेदवारी फिर्ता

उम्मेदवारी फिर्ता लिने निर्धारित समयसम्म पनि उनले उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताउनुभयो ।

ललितपर महानगरमा चिरिबाबु कि चन्द्र महर्जन ?

काठमाडौं । नेपाली कांग्रेसलाई उपत्यकाका दुईवटा महानगरमा उम्मेदवार छनोट गर्न सकस भएको छ । निर्वाचन आयोगले आइतबार र सोमबार गरी दुईदिन स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवारको मनोनयन दर्ताको समय निर्धारण

६ महानगरको मतपत्र उम्मेदवारी पछि मात्र छापिने

प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गर्नेहरूलाई आयोगले स्पष्टीकरण सोधिरहेको बताउनुभयो । स्पष्टीकरण सोधिएकाहरूलाई जवाफअनुसार कारबाही गरिएको जानकारी दिइने उहाँले जानकारी दिनुभयो ।

एकीकृत समाजवादीले महानगर र उपमहानगरका उम्मेदवार टुंग्यायो, कहाँ काे ?

जसअनुसार पोखरा महानगरपालिकाको प्रमुख पदको उम्मेदवार धनराज आचार्यलाई बनाउने भएको छ । आकांक्षी ६ जनाको नाम सिफारिस भए पनि पार्टीले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।