कांग्रेस चितवनको पार्टी कार्यालय नारायणगढमा ज्येष्ठ सभापति वडा नम्बर १९ का आशमान तामाङको अध्यक्षतामा सम्पन्न बैठकले केन्द्रबाट पुनः माओवादी केन्द्रलाई भरतपुरको मेयर दिने गोप्य निर्णय गरेको सुइँको पाएपछि गठबन्धनको विपपक्षमा
महानगरको मेयरको रूपमा कुनै कलाकारले जनताको सेवा गर्ने इच्छा राख्नु अस्वाभाविक नभएको बताउँदै केसीले प्राविधिक तथा कार्यव्यस्ताका कारण महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको उल्लेख गरे ।
चालु आर्थिक वर्षमा आन्तरिक आय ९५ करोड ४७ लाख ४ सय ७२ रुपैयाँ पुर्याउने लक्ष्य महानगरले राखेको छ । महानगरले कोभिड–१९ महामारीका कारण थलिएको होटल, सिनेमा हल लगायत पर्यटन क्षेत्र
यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने जग्गा, घरभाडा, सवारी, साधन, व्यवसायलगायतको कर अब ‘खल्ती’ मार्फत् सहजै भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने कार्यमा सहभागी हुन पनि सबैलाई आह्वान गरेको छ ।
महानगरको पहिलो उद्देश्य संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको भन्दै उहाँले प्राथमिकताका साथ भूकम्पले क्षति पुर्याएका संरचनाको पुनर्निमाण गरिहेको बताउनुभयो ।
मर्मत गर्नेतर्फ काठमाडौं महानरपालिकामा छलफल भइरहेको प्रवक्ता ईश्वरमान डङ्गोल बताउनुहुन्छ । निषेधाज्ञाका कारण कामदारको अभाव भएकाले सडक स्तरोन्नति गर्न कठिनाइ भएको डङ्गोलको भनाइ छ । दशैँअघि सडक कालोपत्रे गरिसक्ने उहाँको
सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाइएका टहरा हटाइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।
किसानहरूलाई एक लिटर दुधमा दिँदै आएको १ रुपैयाँको अनुदान बढाएर ३ रुपैयाँ पुर्याइएको छ । विषदीमुक्त भरतपुर र पशु बीमा प्रिमियममा दिइँदै आएको १२ दशमलव ५ प्रतिशत अनुदानलाई महानगरले निरन्तरता
कोभिड –१९ को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गरेर आर्थिक वर्ष २०७८/७९ को सम्पत्ति करमा थप ८० प्रतिशत छुट दिने प्रस्ताव आर्थिक विधेयकमा गरिएको छ ।