१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उपत्यका बाहिर जाने सवारी साधनलाई गोंगबू बसपार्क केन्द्रीत गर्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर जाने यातायातका साधनहरुलाई गोंगबु बसपार्क केन्द्रीत गर्न निर्देशन दिएको छ । महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै असार १ गतेभित्रै बसपार्क बाहिर रहेका लामो