काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता दिनमणि पोखरेलले कानून व्यवसायीहरुको शीर झुक्ने नदिने गरी कार्य सम्पादन गर्ने बताउनुभएको छ । महान्यायाधिवक्ता पोखरेलले आफू भागेर, लुकेर हिँडने गरी काम गर्ने पक्षमा नरहेको पनि
काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेलले २९ औं महान्यायाधिवक्ताको पदभार ग्रहण गर्नुभएको छ । महान्यायाधिवक्ता पोखरेलले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएसँगै महान्यायाधिवक्ताको
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई सिफारिस गर्नुभएको छ । प्रधानमन्त्री दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नुभएको हो । पोखरेल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्तका लागि सिफारिस गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले पोखरेललाई महान्यायाधिवक्ता नियसक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस
काठमाडौं । एमाले सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गर्न सरकार समक्ष माग गर्नुभयो । बुधबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद बस्नेतले महान्यायाधिवक्ता खातीले पदमा
यस्तै इजलासले रिट निवेदक थोकरको सरुवा नगरी ललितपुरमा राख्नुपर्ने माग रहेको भन्दै त्यसबारे अन्तरिम आदेश जारी हुने कि नहुने भनी छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश गरेको छ ।
काठमाडौं । राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको शपथ प्रधानन्यायाधीशले गराउने कानूनी व्यवस्था रहेको स्पष्ट पारेको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले शुक्रबारजारी गरेको प्रेस विज्ञप्तिमा नवनियुक्त महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको कार्यालयमा
यस्तै महान्याधिवक्ता खातीले आफूमाथि ठूला चुनौतिसँगै अवसर पनि रहेकोले जतिसक्दो छिटो सेवाग्राहीका समस्या बुझेर सेवा प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो ।
राष्ट्रपतिको उपस्थितिमा शपथ गराउनुपर्ने भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले सपथमा उपस्थित हुनुभएन । यसअघि महान्यायाधिवक्ताको सपथग्रहण राष्ट्रपतिको कार्यालयमा हुने गरेको थियो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महान्यायधिवक्तामा खातीलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।