६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


गभर्नर अधिकारीमाथिको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश (पूर्णपाठ)

अधिकारीको पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, शम्भु थापा, राधेश्याम अधिकारी, हरिहर दाहाल लगायतले बहस गरेका थिए । बहस गर्दै उनीहरूले गर्भनर अधिकारीलाई सरकारले बदनीयतपूर्वक निलम्बन गरेको दाबी गरेका थिए ।

निलम्बित गभर्नर अधिकारीको रिटको पेशी आज

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी आज मंगलबारलाई तोकिएको छ । सोमबार सर्वोच्चमा दर्ता भएको रिटको पेसी मंगलबारका लागि तोकिएको हो

गभर्नर अधिकारीले दिएको निलम्बनविरूद्ध रिटको सुनुवाइ मंगलबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले निलम्बनको निर्णयविरुद्ध दायर गरेको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । मन्त्रिपरिषद्ले छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गरेसँगै

निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनको निर्णयविरुद्ध अदालत जानुभएको छ । सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध अधिकारी आइतबार सर्वोच्च अदालत जानुभएको हो । गत चैत २५ गते

गर्भनर निलम्बन कटुवाल प्रकरणपछिको गम्भीर भुल : महासचिव पोखरेल

तत्कालिन प्रधानसेनापति कटुवाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले निलम्बन गर्न खोजेपछि सरकारबाट बाहिरिनुपरेको घटनालाई स्मरण गराउँदै महासचिव पोखरेलले यस्तो टिप्पणी गर्नुभएको हो ।

कृषिका नाममा कर्जा लिएर अन्य लगानी गर्नेलाई कारवाही गर्ने गभर्नर अधिकारीको चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषिको नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताउनुभएको छ । नेपाल कृषि मेसिनरी व्यवसाय संघ चितवनमा आयोजना गरेकोे

यो वर्ष ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुँदैन : गर्भनर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले यो वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदर नपुग्ने बताउनु भएको छ । सार्वजनिक लेखा समितिमा देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिँदै उहाँले यो

मूल्यवृद्धि स्वाभाविक : गभर्नर अधिकारी

काठमाडौं, पुष ७ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक पुर्नउत्थानको क्रममा मूल्यवृद्धि स्वाभाविक भएको बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको अन्तरक्रियामा गभर्नर अधिकारीले आर्थिक पुर्नउत्थानका क्रममा मुद्रास्फितीमा दबाब

बैंकहरुलाई ऐनमा छिद्र खोजेर आफूखुसी काम नगर्न गभर्नरको निर्देशन

काठमाडौं, कात्तिक २३ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ऐन, नियममा छिद्रा खोजेर आफु खुशी काम नगर्न बैंकहरुलाई सचेत गराउनु भएको छ । मंगलबार काठमाण्डौमा नेपाल बैंकर

निक्षेपमा ब्याज बढेको भएपनि तत्काल कर्जामा ब्याज नबढ्ने : गभर्नर अधिकारी

काठमाडौं, कात्तिक ५ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा ब्याज नबढ्ने बताउनु भएको छ । वाणिज्य बैंकहरुले निक्षेपमा ब्याजदर बढाई रहेको सन्दर्भ तथा चालु आर्थिक वर्षको मौद्रिक