१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महाभियोग सिफारिस समितिले सभामुख सापकोटालाई बुझायो प्रतिवेदन, प्रतिवेदनमा एमालेको असहमति

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि छानबिन गर्न गठित महाभियोग सिफारसि समितिले राणालाई महाभियोग लगाउनुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएको छ । महाभियोग लगाउन नौ बुँदे आधार र कारण उल्लेख गर्दै समितिले