काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ । ३ सय मत गन्दा गगन थापा पहिलो नम्बरमा छन् । उहाँले २०० मत पाउनु भएको छ
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिले महामन्त्री पदका लागि मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बिहान साढे १० बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना आज बिहान ८ बजेदेखि सुरु गरिंदै छ । अहिले बिहान ८ बजेदेखि महामन्त्रीको मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन समितिका एक सदस्यले जानकारी
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । राजधानीमा आज बिहान पत्रकार सम्मेलन गरी रिजालले उम्मेदवारी घोषणा गर्नुभएको
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महिलातर्फको महामन्त्री पदमा नायिका रेखा थापा पराजित हुनु भएको छ । उहाँलाई कुन्तीकुमारी शाहीले ३ सय ६८ मतान्तरले पराजित गर्नु भएको हो ।
बीपी जयन्तीका दिन बीपी संग्रहालय सुन्दरीजलबाट आसन्न कांग्रेस महाधिवेशनका लागि महामन्त्रीको उम्मेदवारी घोषणा गर्नुभएका शर्माले गृहजिल्ला झापा पुगेर राजनीतिक अवधारणा राख्ने क्रममा वान, टू, थ्री, फोरको सूत्र लागू गर्नुपर्ने बताउनुभयो
उहाँले भन्नुभयो, ‘जसरी गिरिजाप्रसाद कोइरालाले विराटनगरमा पुगेर सभापतिका् उम्मेदवारी घोषणा गर्नुहुन्थ्यो, त्यसैगरी म नवलपुरबाट सभापति पदका लागि उम्मेदवारी घोषणा गर्छु ।’
शर्माले आफू महामन्त्री बने नेपाली कांग्रेसलाई लगातार तीन आमनिर्वाचन जिताउन भूमिका खेल्ने संकल्प गर्नुभयो ।
नेता थापाले भन्नुभयो, ‘मैले योभन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु
काठमाडौं, भदौ १७ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग फागुनमा महाधिवेशन गर्ने/नगर्ने के हो ? भन्दै प्रश्न गर्नुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले बुधबार गरेको