जनकपुर, कात्तिक ५ । प्रदेश नम्बर-२ को प्रदेशसभाको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको पाँच महिनाको अवधिमा १८ ओटा विधेयक पारित भएका छन् । यसअघि, २२ ओटा विधेयक पारित
काठमाडौं, कात्तिक ४ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड–१९ संक्रमणको वर्तमान अवस्थाको विश्लेषणबाट आगामी जाडोयाममा महामारी बढ्नसक्ने देखिएकाले सबै पृतनालाई सरोकारवाला निकायसँग समन्वय गरी पूर्वतयारीमा जुट्न निर्देशन दिनुभएको छ । सैनिक
ताप्लेजुङ, कात्तिक ४ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा नेतृत्वको वर्तमान सरकार क्षमताविहीन रहेको बताउनुभएको छ । मंगलबार ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन गरेर फर्कनेक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले नागरिकका
काठमाडौं, कात्तिक ४ । केन्द्रीय सरकार कोरोनाभाइरस महामारीबाट आमनागरिकलाई बचाउने दायित्वबाट पछि हटेपनि प्रदेश सरकारहरु भने अहिलेसम्म आफ्नो जिम्मेवारीबाट पन्छिएका छैनन् । केन्द्रीय सरकारले आइतबारदेखि संक्रमित आफैंले ‘पीसीआर’ परीक्षणदेखि उपचार
काठमाडौं, कात्तिक ३ । कोरोना परीक्षण र उपचार खर्च आफैंले व्यहोर्नुपर्ने सरकारको निर्णयको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध गरेको छ । सोमबार एक विज्ञप्ति जारी गरी सरकार महामारीबाट जनतालाई
काठमाडौं, कात्तिक १ । आर्थिक वर्ष सुरु भएको तीन महिना बितिसक्दासमेत पुँजीगत खर्च ४ प्रतिशतमात्रै भएको छ । आर्थिक वर्ष सुरु भएयता १३.६४ प्रतिशत चालू खर्च हुँदा पुँजीगत खर्च ४
काठमाडौं, कात्तिक १ । बडादसैंको मुख्य विशेषता भनेको पारिवारिक जमघट हो । तर, यतिबेला कोरोना महामारीको जोखिम उच्च विन्दुमा पुगेको छ । फेरिपनि मानिसहरु परिवारसँगको भेटका लागि यात्रामा निस्कन थालेका
काठमाडौं, असोज ३० । नेपालमा कोरोना संक्रमणले महामारीको रुप लिइसकेको छ । दैनिक तीन हजारमाथि संक्रमित भेटिइरहेका छन् । सरकारले कोरोनाभाइरसको परीक्षण र उपचारमा ठूलो रकम खर्च भएको र सेवा-सुविधाको
पेरिस, असोज ३० । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभरि हालसम्म ११ लाख तीन हजार ३७९ जनाको मृत्यु भएको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरणअनुसार कोरोनाभाइरसबाट विश्वभरी संक्रमित भएकाहरुको
काठमाडौं, असोज २८ । सर्वोच्च अदालतले फेरिपनि ‘पीसीआर’ परीक्षण निःशुल्क गर्न आदेश दिएको छ । अदालतले यसपटक भने घुमाउरो पाराले पीसीआर परीक्षण गर्दै आएका निजी प्रयोगशालालाई पनि निःशुल्क परीक्षण गर्न