१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाविरुद्धको खोप र औषधि अब नेपालमा पनि प्रयोग गर्न सकिने

काठमाडौं, मंसिर ४ । अन्तर्राष्ट्रियस्तरमा उत्पादन भइरहेका कोरोनाभाइरसविरुद्धको खोप र औषधि अब नेपालमा पनि प्रयोग गर्न सकिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधिसम्बन्धी अध्यादेश–२०७७ जारी गरेपछि महामारीको समयमा

‘जनतालाई लोकतान्त्रिक प्रणाली नराम्रो भन्ने भ्रम पर्‍यो’

काठमाडौं, मंसिर ३ । सत्तारुढ दल नेकपाभित्रको आन्तरिक किचलोका कारण अहिलेको प्रणालीमाथि नै जनतामा भ्रम पैदा हुन थालेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बताएको छ । नेकपाभित्र देखिएको आन्तरिक किचलोले

नेपाल बंगलादेशसित पराजित

काठमाडौं, कात्तिक २८ । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा शुक्रबार बंगलादेशसित २–० गोलको हार व्यहोरेको छ । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा घरेलु टोलीले दुवै हाफमा एक/एक गोल गरेको

न्यूयोर्कमा बढ्दै कोरोना संक्रमण

न्यूयोर्क, कात्तिक २८ । अमेरिकाको न्यूयोर्कमा कोरोना संक्रमणको दर चिन्ताजनकरुपमा बढ्दै गएको छ । महामारीको दोस्रो चरणमा न्यूयोर्क सिटीमा हाल संक्रमण दर ३ प्रतिशतको हाराहारीमा पुगेको छ । दुई साताअगाडिको

के गर्दैछ राष्ट्रिय आविष्कार केन्द्र ? (भिडियो)

काठमाडौं, कात्तिक २७ । कोरोना महामारी सुरु भएपछि नेपालमा उपचार सामग्रीको हाहाकार हुँदा काठमाडौंको कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रले त्यसमा भरथेक गर्ने कोसिस गर्‍यो । सुरुका दिनमा बजारमा पीपीई नपाउँदा नर्सदेखि

सोलुखुम्बुमा ‘सीयूजी’ पाठशाला

सोलुखुम्बु, कात्तिक २७ । कोरोना महामारीले मुलुकभरका विद्यालयको पठनपाठन अस्तव्यस्त भएका बेला सोलुखुम्बुमा भने नयाँ कार्यक्रम सञ्चालनमा ल्याइएको छ । शैक्षिक क्रियाकलापलाई सक्रिय राख्न सोलुदूधकुण्ड नगरपालिका–२, बेनीमा ‘पाठशाला’ कार्यक्रम सुरु

निस्क्रिय बन्दै ‘सीसीएमसी’

काठमाडौं, कात्तिक २६ । देशभर कोरोना संक्रमितको संख्या दुई लाख नाघेको छ । तर, संक्रमण रोकथाम तथा नियन्त्रणकोे लागि गठन भएको सरकारी संयन्त्र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समिति

ढाकाटोपीको व्यापार बढ्यो

काठमाडौं, कात्तिक २६ । कोरोना महामारीका कारण तिहारका लागि आवश्यक विभिन्न वस्तुको किनमेलमा कमी आएपनि ढाकाटोपीको व्यापार भने बढेको व्यापारीहरुले बताएका छन् । ढाकाटोपी नेपालीको चिनारी र गौरव पनि हो

सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको काम सन्तोषजनक

काठमाडौं, कात्तिक २६ । कोरोनाले सबै क्षेत्रलाई प्रभाव पारेको बेला पनि सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनामा उल्लेखनीय प्रगति भएको पाइएको छ । कोरोना महामारी र लामो ‘लकडाउन’को असहज परिस्थितिमा समेत सिँचाइतर्फका

धौलागिरी अस्पतालको एम्बुलेन्स थन्कियो, महामारीमा समेत एम्बुलेन्स छैन

बाग्लुङ । बाग्लुङको धौलागिरी अस्पताल एम्बुलेन्सविहीन बनेको छ । चार वर्षदेखि एउटा एम्बुलेन्सको भरमा बिरामीलाई सेवा दिदै आएको अस्पतालमा एक महिना अघिदेखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ । उप–प्रादेशिक अस्पतालको रुपमा