काठमाडौं, कात्तिक १३ । नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र बेतलवी बिदामा रहेका श्रमजीवी पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बिहीबार अर्थ मन्त्रालयमा
सोलुखुम्बु, कात्तिक १२ । कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने सरकारी निर्णयविरुद्ध सुरु गरिएको ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’ अभियान बुधबार सगरमाथाको फेदीमा पुगेको छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका नेपाल
काठमाडौं, कात्तिक १० । कोरोना महामारीका कारण यस वर्षको बडादशैंमा चहलपहल कम देखिएको छ । मानिसहरु घरभित्रै सीमित रहेर दशैं मनाइरहेका छन् । जुन विषम परिस्थितिका कारण आवश्यक र जायज
काठमाडौं, कात्तिक १० । काठमाडौंको मरु गणेशको खटजात्रा यस वर्ष नहुने भएको छ । कोरोना महामारीका कारण सोमबार विजयादशमीका दिन गणेशको चाँदीको मूर्तिमा विशेष पूजा गरिएपनि मंगलबार (भोलि) नगर परिक्रमा
काठमाडौं, कात्तिक १० । विश्वभरका बौद्ध धर्मावलम्बीले सोमबार २२८२औं शस्त्रअस्त्र परित्याग दिवस मनाएका छन् । कोरोना महामारीका कारण सीमितरुपमा औपचारिकताको लागिमात्र बौद्ध विहार, गुम्बा र अशोकस्तम्भ तथा शिलालेख भएको ठाउँमा
जनकपुरधाम, कात्तिक ९ । कोरोना महामारीका कारण जनकपुरधामका व्यवसायीमा निराशा देखिएको छ । प्रत्येक वर्ष दशैंको अवसरमा लाग्ने दशैं सस्तो बजार नलागेपछि व्यापार नभएको भन्दै व्यापारी निराश भएका हुन् ।
काठमाडौं, कात्तिक ८ । काठमाडौं आसपासका क्षेत्रमा यतिबेला किसानले लगाएको सयपत्री फूल फुलिसकेको छ । यस वर्ष अधिकमास परेका कारण दशैं र तिहार करिब एक महिना पछाडि सरेको छ ।
काठमाडौं, कात्तिक ८ । काठमाडौंको भृकुटीमन्डपमा रहेको सस्तो बजार निम्न वर्गका लागि किनमेल गर्ने मुख्य बजार हो । तर, यस वर्ष यो बजारमा खासै चहलपहल देखिएको छैन । व्यापारीहरुले ग्राहक
काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने बताउनुभएको छ । कुनैपनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व
काठमाडौं, कात्तिक ५ । कोरोना महामारीकाबीच लिच्छविकालीन पचली आजु भैरव जात्रा सम्पन्न भएको छ । बुधबार पचली आजुको जात्रा पचली पीठबाट टेकु, पुखुसी, इनाखा, गोफ, लगं ज्याबहाः, न्हूघः, चिकंमुगः, मरु