राजतन्त्रको अन्त्यपछि राजामहाराजालाई गाली गर्नुमा आफ्नो भलो देखेका नेताहरूको आँखा यहाँ रहेका बिलासी गाडीमा प¥यो । राजा वीरेन्द्र चढ्ने गरेको लिमोजिन कार राष्ट्रपतिको प्रयोगमा छ ।
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबारको ढोका र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेको भन्दै प्रश्न गर्नुभएको छ ।